डन लामा पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन गरेर गाडी हाँकिरहँदा गुन्डा नाइके उर्फ ‘डन’ सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको जनाएको छ । मापसे गरेर सवारी साधन चलाएको र प्रहरीसँगै विवाद गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । गुन्डा नाइके दावा लामाका सहयोगी रहेका सत्यमान लामालाई … Continue reading डन लामा पक्राउ